पाए कतै निमन्त्रणा समिप मै आई दिउँलादेखे इशारा मात्रै नै चोखो माया लाई दिउँलाछोईदिए उनले झन जोडले धड्कि दिउँलासोधे भने ‘जीवन’ मुटु भित्रै देखाई दिउँलाईन्द्रेणीको रेखा भित्र सारा यौवन भरिएकोमागे उन्ले प्रेमले सातै रँग्मा रँगाई दिउँलासाचेकीछु तृष्णाहरु सबै लुकाएर छातीभरिहेरे मात्रै मायाले हत्केलामै थमाई दिउँलासजाइरहेछु गोरेटो मेरो उन्को प्रतिक्षामासंझी आए कदमभरी नयन ओछ्याई दिउँलासोचाइले मात्रै भेट्को' रोमान्चित हुदैछु आश्मास्पर्शै भए पुग्छ नि पृय! जुनी बिसाई दिउँला