Wednesday, September 9, 2009

मन एउटै तरंग बेग्लै

मन्जूर थियो पैतालो
खुकुरीको धार माथि
टक्र्याउन के सकिन पृय!?
र प्रहार गर्यौ ढाड माथि!!


उपस्थिति नै काफी छ बरु
नझिम्काऊ तिमी परेलीहरु
नदेखाऊ तिमी इशारा अरु

छल्किनै आँटे मेरा ओठहरु!!


चक्र यो जिन्दगीको
घुमी रहेछ वेहोसमा
कहिले हाँस्दै कहिले रुदैं
गुज्रिरहेछ हर मोडमा!!

2 comments:

gufgaf.com said...

कस्तो मज्जाको लेख्‍नुभएछ दिदी !!

दूर्जेय चेतना said...

राम्रो गजल फेरि एक पटक।